नेकपा एसले बोलायो सचिवालय वैठक
नेकपा एकीकृत समाजवादीले आज ३ बजे सचिवालय बैठक बोलाएको छ । अचानक बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरणमा फेरबदल गरेसँग नेकपा एस कुन ध्रुव हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।