नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)लाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार सय ४१ मत प्राप्त गर्दा कुमारले तीन सय चार मत ल्याएका छन् ।
नेकपा एमाले रुकुमपूर्वको नवौं अधिवेशनले लिलामणी गौतमको अध्यक्षतामा ७१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । चैत २९
राष्ट्रिय सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजेका लागि बोलाइएको
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताउनुभएको छ । बिहीबार
एमाले पूर्वी नवलपरासीको अध्यक्षमा जीवन श्रेष्ठ चुनिएका छन् । नवौं अधिवेशन सुरु भएको चौथो दिन बिहीबार श्रेष्ठ अध्यक्षमा चयन