राजनीति

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा एमाले पहिलो

प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा (एमाले) कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्पm पनि पहिलो पार्टी बनेको छ । एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताउनुभएको छ ।