राजनीति

यो बिधीले यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कस्तो हैयियत,हेर्नुहोस हिसाब किताब सहितको नयाँ आंकडा

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ। प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको हो। कांग्रेसले १२ र मधेसकेन्द्रित दलले ४ सिटमा मात्र जित निकाल्ने