एमाले-माओबादीका सांसदलाई सुभाष नेम्वाङले भने-संसद बैठकमा मुख च्यातेर ‘हाई’ नगर्नु होला
एमाले नेता सुवाष नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका छन्। एमाले-माओवादीका सांसदहरुलाई प्रशिक्षण दिन संघीय संसद भवनमा आज आयोजित कार्यक्रममा नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका हुन्। कार्यक्रममा नेम्वाङले ठट्टा गर्दै भने,