ओलीलाई सबक सिकाउने भन्दै बामदेव र झलनाथ उत्रिए मैदानमा,बिद्यालाई राष्ट्रपति हुन नदिने यस्तो बन्यो डिजाइन
राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुँदै गर्दा त्यसको कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । तर उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । एमाले–माओवादीको भागबण्डा अनुसार राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले पाउँदै छ । तर उम्मेदवार भने अझै खडा भइसकेका