राजनीति

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी

     नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै छ । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ । नेकपा एसको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।  वरिष्ठ उपाध्यक्षका लागि  राजेन्द्र पाण्डे र घनेन्द्र