महाधिवेशन दुई वर्षपछि, दौड अहिल्यै शुरु, शेरबहादुर भन्दा शेखर यसरी भए बलियो
पार्टी सभापतिको आधी कार्यकाल बाँकी रहँदै नेपाली काङ्ग्रेसमा भावी सभापतिका निम्ति छलफल, बहस र दौडधुप शुरु भएको छ । नीति र नेतृत्व दुवै कमजोर रहेका कारण पार्टीले प्रतिकूल परिस्थितिको सामना गर्नु परिरहेको भए पनि नेता तथा कार्यकर्ताहरू नीतिगत सुधारप्रति