नेकपा अध्यक्ष प्रचण्ड चिन प्रस्थान, सबै कार्यक्रम गोप्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी राष्ट्र चीन प्रस्थान गर्नुभएको छ । चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको