राजनीति

गृहमन्त्री बादल र आईजीपी सर्वेन्द्रलाई प्रश्न : न्याय दिन नसक्नेले किन कुर्सिमा बस्नु ?

  मानव अधिकार तथा शान्ति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष मानबहादुर थापाले प्रहरी प्रशासन दोषीलाई उन्मुक्ति दिनतर्फ सक्रिय भएर लागेको आरोप लगाएका छन् ।   दुई महिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घट्नालाई स्मरण गराउँदै हत्यामा संलग्नका प्रमाण नष्ट गर्न