राजनीति

अख्तियारले एकै साथ १५ सय कर्मचारीमाथि मुद्दा दर्ता गर्ने तयारी

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त लगत्तै भ्रष्टाचारीकाे ब्यापक रुपमा खाेजी गरिरहेका छन्।   प्रमुख आयुक्तमा घिमिरेकाे निर्देशनमा आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि गहन रुपमा छानबिन