तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निगाहले एकैचोटि ठेकेदार बनेका एक व्यक्तिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भिनाजुको नाता लगाएर नेपाली सेनाको ठेक्का आफूले लिने कसरत गरिरहेका छन् । ती व्यक्ति हुन्, न्यु क्रिएसन नामक संस्थाका सञ्चालक विजय श्रेष्ठ ।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अलोकप्रिय समयमा छ । गत फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएपछि