राजनीति

फेरी अर्को कामरेडी काण्ड, उजुरी पुग्यो प्रधानमन्त्रीकहाँ

  कहिले चुनावमा उम्मेदवार बनाउनुपर्नेसँग पैसा मागेको काण्ड त कहिले पुलिस, सेनासित पार्टी, नेता र मन्त्रीका नाममा पैसा मागेका काण्डैकाण्डले पुरिएका एकजना नेतामाथि फेरि अर्को पैसाको काण्ड लाग्दा बालुवाटारमा विरक्ति छाएको छ ।   पार्टी एकता भएर तल्ला कमिटीहरू गठन