राजनीति

तिहारपछि सडक आन्दोलन गर्ने राजेन्द्र महतोको चेतावनी

  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान समयमा देशको परिस्थिती जटिल बन्दै गएको बताएका छन् ।   शनिवार वडा दशैँ, दिपालवी र छठको अवसरमा प्रेस मञ्च नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले सरकारको काम गराईलाई