राजनीति

राजपामा आफ्नै पार्टीका नेताविरुद्ध कटाक्ष : पार्टी निजी कम्पनीजस्तै बन्यो

    राजपा नेपालको आधार क्षेत्र मानिने महोत्तरीको जलेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश अध्यक्ष मण्डलका सदस्यहरू सहभागी थिए ।     कार्यक्रमको नाम थियो प्रशिक्षण ।   त्यस कार्यक्रममा सबैजसो नेताले मधेसको माग पूरा नभएकोमा चर्को असन्तुष्टि जनाए ।