पति होस् त प्रचण्ड जस्तो !
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरी गीत गाउनका लागि म्याग्दीको बेनी गएका थिएनन् । गायक खड्क गर्बुजाको एउटा गीत छ : ‘जाउँला पाखापानी मामाको छोरी लिनलाई ।’ पाखापानी पनि म्याग्दी जिल्लामै पर्दछ । र पक्कै पनि श्रीमती नैनकला थापासँगै