सगरमाथको शिखरमा क्षणभरकै लागि रहँदा पनि मानिस त्यसको आधार शिविर स्मरण गर्दैनन् । शिखरमा पाइला राख्ने इच्छा पूरा नभइन्जेल मानिसहरू पटक–पटक आधार शिविरको याद गरिरहन्छन् र, अप्ठयारो परेपछि फर्किएर बास बस्न जाने सुरक्षित स्थानका रूपमा दिल–दिमागमा आधार शिविरलाई राख्छन्
केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा सरकारले आज ९ महिना पार गरेको छ। आजकै दिन ३ फागुन ०७४ मा