राजनीति

राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !

  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न