राज्यका तीनमध्ये दोस्रो महत्वपूर्ण अंग न्यायालय यतिबेला नेतृत्व परिवर्तनको संघारमा छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १६ बाट अनिवार्य अवकाश पाउने भएकाले उनीपछि न्यायालयको नेतृत्व कसको हातमा जाला भन्ने चौतर्फी चासो छ । न्याय परिषद्ले मिश्रपछिका
यो देश कस्तो अचम्मको होला, जहाँ सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्तिका लागि एक जना पनि स्वच्छ छविका योग्य