मुलुकका समस्याबारे देशका बुद्धिजीवीले नबोल्ने हो भने देश बचाउन सकिन्न अब। चुनाव भयो, पार्टी एकता पनि भयो अब त देशमा केही होला भन्ने आश गरेको थिएँ। तर, नागरिकता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हीत जस्ता संवेदनशील विषयमा पनि लड्नै पर्ने स्थिति आयो।
श्रमिकवर्गको पार्टी र तिनीहरुकै नेता भनेर मात्र के गर्नु ? परेको बेला तिनै श्रमिकलाई थुनेर नेताका छोरा पानीमाथिको ओभानो