झलनाथले भने यही ताल हो भने नेकपा समाप्त हुन्छ
नेकपा सचिवालय सदस्य झलनाथ खनालले नेतृत्वकै अनिच्छाका कारण केन्द्रीय कमिटि बैठक बस्न ढिलाई भएको बताउनुभएको छ । पाटी र सरकारको समिक्षा गर्नका लागि केन्द्रिय कमिटिको बैठक बोलाउन पटक पटक आह्वान गरेपनि नेतृत्वले सो बिषयमा अनिच्छा देखाएको नेता खनालको आरोप