मुख्य खबर

कात्तिक दोस्रो साता रुपन्देही–३ र मनाङ १ (२) मा उपनिर्वाचन गर्ने तयारी

    सरकारले देशभर रिक्त जनप्रतिनिधिहरूको उपनिर्वाचन गर्नेबारे तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त विभिन्न पदको निर्वाचनको मिति तोक्नेगरी निर्वाचन आयोगसँग परामर्श गरिएको छ । प्रतिनिधिसभा रुपन्देही क्षेत्र