मुख्य खबर

बाजुराको नाटेश्वरी मन्दिरमा १ क्विन्टलको ऐतिहासिक घण्टी चढाइयो

      बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल नाटेश्वरी मन्दिरमा १ क्विन्टल (१०० केजी) तौलको ऐतिहासिक महाघण्ट चढाईएको छ । जनैपूर्णिमाको अवसरमा सो ‘महाघण्ट’ अमेरिका निवासी पदमबहादुर शाही र उनका भाइहरू भरतबहादुर शाही तथा पारस विक्रम