मुख्य खबर

होसियार : ज्यानै लिने रसायनयुक्त स्यानिटाइजर बजारमा

  औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका स्यानिटाइजर विषाक्त रहेको भेटाएको हो ।बजारबाट संकलन गरेको नमूनाबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणमा यस्तो पाइएको हो । ती कम्पनीका स्यानटाइजरको उत्पादन, प्रयोग र बिक्रीमा रोक लगाइएको छ । भदौ