मुख्य खबर

शहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

  शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले अब कुनैपनि बहानामा  आलटाल