मुख्य खबर

‘पार्टी एकता जिन्दाबाद’ भन्ने कार्यकर्तालाई कारवाही गर्न नेकपाका नेताद्वयको माग

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को चितवनमा भएको घटनाले विवाद ल्याएको छ । विकास निर्माण सम्वन्धि काम भन्दै आयोजना गरिएको कार्यक्रममा केन्द्रको विवाद तल ल्याएको भन्दै नेकपाकै कार्यकर्ताले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको विरोध गरेका थिए । विरोध गरिरहेको सार्वजनिक भएको भिडियोमा सुनिएअनुसार