मुख्य खबर

विप्लव माओवादीमा पोलापोल, पार्टी फुट्ने संकेत

  झण्डै दुई वर्षअघि ०७५ फागुन २२ गते राज्यले नियन्त्रणमा लिएपछि विप्लव माओवादीका केदार खतिवडालाई अदालतले धरौटीमा छुटाएको थियो । तैपनि, उनले तोकिएको ४ लाख ५० हजार रुपैयाँ धरौटी रकम तिर्न नसक्दा थप ६ महिना जेलमा बस्नुपरेको भनी गुनासो पोख्दै