नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पोखराको लिची बगैंचाको जग्गा नामसारी गर्न भएको घुसकाण्डबारे जवाफ दिन माग गरेका छन् । उनले पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन चुनौती दिएका हुन्
विगत ६ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । आज बुधबार बजार ५.१७ अंक बढेको छ ।