मुख्य खबर

एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित

  नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘यो सरकार