राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको आजको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरकारले
बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्दैछ । २०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली