अर्जुन नरसिंह केशीले अमेरिकी डोनेशनको सामाग्री आमा–बुबाको नाम राखेर वितरण
नेपाली कांग्रेसका कन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नुवाकोट जिल्लामा अमेरिकाबाट पठाइएको स्वास्थ्य सामग्रीहरूलाई आफ्नो आमा–बुबाको नाम राखेर वितरण गरेपछि बबण्डर भएको छ । कांग्रेस नेता केसीले आफ्ना स्वर्गीय आमाबुबाको नाममा स्थापना गरेको ट्रस्टको नाममा वितरण गरेको सामग्री अर्कै