मुख्य खबर

सत्ता गठबन्धन दुर्घटनाग्रस्थ, नयाँ खेलको तयारी

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको मंगलबार दुई महिना पूरा भएको छ। सरकार बनेको दुई महिना पूरा हुँदा पनि पाँच दलीय गठबन्धनका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन , सर्वोच्च अदालतले गत असार २९ गते