नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि ६ बुँदे मापदण्ड बनाइएको छ । एमालेको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो । आइतबार विधान परिमार्जन पारित गर्दै ६ बुँदे मापदण्ड तयार गरेको
नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गरेपछि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सम्बोधन भाषण पूरा गर्न सकेनन् ।