मुख्य खबर

आईटी आर्मीले प्रधानमन्त्रीलाई दियो चेतावनी ‘किसानको माग पुरा नभए आन्दोलनको सामना गर्न तयार रहनु

      आईटी आर्मीले बिभिन्न माग सहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ । आईटी आर्मी निकटको आईटी किसान संघर्ष समितिले आज ज्ञापनपत्र बुझाएको हो । प्रदेश २ को रौतहट, पर्सा लगायतका जिल्लामा आईटी किसान संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत