मुख्य खबर

१० हजार भन्दा धेरैले गरे एमालेमा प्रवेश

    बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरी ४ हजार भन्दा धेरै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । हिजो शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षितसहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराए । योसँगै