मुख्य खबर

डेरा सार्दै पुष्पकमल दाहाल प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बिलासी जीवनमाथि नै महाधिवेशनका दौरान प्रश्न उठेको थियो। फरक मत राख्ने लेखनाथ न्यौपानेले लिखित र अन्य केही नेताले बन्द सत्रमा उक्त विषय उठान गरेका थिए। माओवादीको आठौँ महाधिवेशनमा सहभागीहरूले अध्यक्ष प्रचण्ड