मुख्य खबर

पार्टी सभापति छाड्न देउवालाई गगनको आग्रह

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका छन् । छापाखाना तथा  सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृत्वप्रति कार्यकर्ता स्तरबाटै असन्तुष्टि आएको बताए । उनले भने, ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै