नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । नेकपा एसको उपाध्यक्षबाट एमाले प्रवेश गरेका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लामालाई सोमवार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप
सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ ।