मुख्य खबर

कबड्डीमा नेपाललाई कम्तीमा एक पदक पक्का

    चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तिमा कास्य पदक जित्ने पक्का गरेको छ। महिला कबड्डी सेमिफाइनल पुगेसँगै कम्तिमा कास्य पदक पक्का भएको हो। जारी एसियाडमा नेपालले एउटा पनि पदक जित्न सकेको छैन । समूहगत चरणको