मुख्य खबर

मधेश सरकारको गति जयनगर-जनकपुर ट्रेनको भन्दा पनि कम : सांसद यादव

    नेकपा एमाले मधेश प्रदेशसभाका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको गति ‘जयनगर-जनकपुर’ ट्रेनभन्दा पनि सुस्त भएको टिप्पणी गरेका छन् । झण्डे डेढ महिनापछि आज बसेको प्रदेशसभा बैठकमा उनले सरकारमाथि आक्रोश पोखे । उनले भने, ‘एमाले सरकारको बेथिति,