मुख्य खबर

मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत

    पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगंज पुगेकी छन् । बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी वीरगंज पुगेकी हुन् । राजनीतिमा सक्रिय भएकी भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन