मुख्य खबर

यी हुन् एनसेल कर छलीका मुख्य नाइके,एनआरएनका संस्थापक उपेन्द्र महतोले यसरी छले अरबौ राजस्व,कर छलीको यस्तो छ नालीबेली

एनसेलको शेयर खरिद-बिक्रीमा लाभकर छली गर्ने कार्यमा एनआरएनका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोको संलग्नता विगतदेखि नै रहेको ठूला करदाता कार्यालयले पुष्टि गरेको छ। सर्वोच्च अदालत पुगेको ठूला करदाता कार्यालयको प्रतिवेदनअनुसार ‘मेरो मोबाइल’ नाम हुँदादेखि नै गैरआवासीय नेपाली र विदेशी