मुख्य खबर

संसदीय छानबिन समितिले गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग गर्‍यो छलफल

    सहकारीको बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ । सांसद सूर्य थापा सभापति रहेको संसदीय समितिलाई छानबिनका लागि ३ महिनाभित्रको समय सीमा दिइएको थियो । सहकारीको ठगीबारे