मुख्य खबर

ओली र प्रचण्डको सम्बन्ध नयाँ बेहुला-बेहुलीको जस्तो,ओलीको प्यार पछी प्रचण्ड दुइ दिन चितवनमै,यसरी गरे ओलीले प्रचण्डलाई फोन बाटै प्यार

पार्टी एकता संयोजन समितिका लागि शनिबार साँझ नै काठमाडौ आउने योजनामा रहेका प्रचण्ड थप दुई दिन चितवनमा रहने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै अनुमति लिएरै प्रचण्ड चितवनमा थप दुई दिन रहन लागेका हुन्। मौसममा आएको खरावीका कारण एकता