मुख्य खबर

भाबी प्रहरी प्रमुखका लागी यी चार भाईको लिगलिगे दौड शुरु,को बन्दैछ २६औं आइजीपी

नेपाल प्रहरीका आइजीपी प्रकाश अर्यालको कार्यकाल अन्तिम बन्दै छ । उनी अवकासको मुखमा पुगेका छन् । अर्यालको कार्यकाल सकिँदै गर्दा चार डिआइजीको रस्साकस्सी सुरु भएको छ । आन्तरिक रुपमा उनीहरु बिभिन्न शक्ती केन्द्र रिजाउन तल्लिन रहेको बुझिएको छ । एक