मुख्य खबर

गोवा बाट नेपाल ल्याएकै दिन मनोजलाई इन्काउन्टर गर्न यसरी चुक्यो पुलिस,तीन जनालाई ढालेका मनोजलाई ढल्ने यी हुन् पुलिस अफिसर

बुधबार बिहान प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन र उनका सहयोगी सोम आलेलाई २२ राउन्ड गोली लागेको छ। सहयोगीसहित मनोज रुपन्देही छिरेको सूचना पाएपछि उनीहरुको तीव्र खोजीमा लागेको प्रहरीलाई गोली हानेपछि जवाफी फायरिङ गर्दा २२ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ।