आइजिपीको धम्कीपछि बिदामा बसे काठमाडौंका एसएसपी,सिलवालविरुद्ध अदालतमा मुद्दा दायर नगर्ने अडान
विनाआधार सांसद तथा पूर्वडिआइजी नवराज सिलवालविरुद्द अदालतमा मुद्दा दर्ता गर्न चर्को दबाब परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रविन्द्र धानुक बिदामा बसेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक आइजिपी प्रकाश अर्यालले