आज साँझ ओली र प्रचण्डले मन्त्री बन्नेका यी १५ नाम अनुमोदन गर्दै,उपेन्द्र र हृदयशलाई मन्त्री बनाउने तयारी
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । सरकार बिस्तारबारे छलफल गर्न अध्यक्षद्वयले आज साँझ भेट गर्न लागेका हुन् । भेटमा मन्त्रालयको भागबन्डा टुंगिने बालुवाटार स्रोतले जानकारी दियो