नेकपा एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारीबाट जीवनराम श्रेष्ठले राजीनामा दिएका छन् । उपमहासचिव पदमा पराजित भएपछि श्रेष्ठले राजीनामा दिएका हुन् । उपमहासचिवमा पराजित भएपछि नैतिक रूपमा आफूले पदमा बस्न नमिल्ने देखेर राजीनामा लेखेर अध्यक्षलाई पठाएको उनले बताए ।
अमेरिकामा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुना पाण्डेलाई उनी