मुख्य खबर

नेकपाले सदस्यबाटै वार्षिक पौने अर्ब रकम उठाउने, संगठित सदस्य करीव ७ लाख रहने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको आर्थिक पक्ष सबल बनाउन पार्टी सदस्यहरुबाटै वार्षिक पौर्ने अब रुपैंयाँ संकलन गर्ने योजना अगाडि सारेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठित सदस्य करीव ७ लाख रहने जनाइएको छ । तात्कालीन माओवादी केन्द्रकोपार्टी